बुधबार, कात्तिक २१ गते २०८२

पूर्व एमालेबाट ६८ प्रतिशत सांसद प्रधानमन्त्री ओलीको पक्षमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा फुटमा पुगिसकेको छ । फुटसँगै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्ष र दोस्रो नम्वरका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष भएर