बिहीबार , असोज ३ गते २०८१

मणि थापा र रायमाझी ओलीतिर, हरिबोल प्रचण्ड तिर

मणि थापा र रायमाझी ओलीतिर, हरिबोल प्रचण्ड तिर

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • मणि थापा र रायमाझी ओलीतिर, हरिबोल प्रचण्ड तिर

    संसद विघटनपछि नेकपामा भएको तानातानमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षमा नेताहरुको फेरबदल हुने क्रम जारी छ ।

    images

    यसैक्रममा प्रचण्डसँग असन्तुष्ट रहेका मणि थापा र टोप बहादुर रायमाझी प्रधानमन्त्री ओलीको पक्षमा लागेका छन् । यस्तै अ‍ोली पक्षमा लागेका भनिएका हरिबोल गजुरेल भने प्रचण्ड पक्षमै फर्किएका छन् ।

    यस्तै यसअघि प्रधानमन्त्री अ‍ोलीका खास पात्र मानिएका रघुवीर महासेठ भने प्रचण्डलाई भेट्न खुमलटार पुगेका स्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ