शुक्रबार, वैशाख १४ गते २०८१

चीनमा हुवावेईको विक्री आकासियो

बेइजिङ । घरेलु बजारमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईको विक्री धमाधम बढिरहेको छ । त्यहाँ अमेरिकी आइफोन निर्माता कम्पनी एप्पललाई उछिनेर कम्पनी तेस्रो ठुलो स्मार्टफोन निर्माता बन्ने क्रममा छ ।हालैका

  • Latest Updates
    Trending