बुधबार, कात्तिक २१ गते २०८२

प्रचण्ड–नेपाल समूह छोडेर ओली नेतृत्वको नेकपातिर लागे सुदूरपश्चिमका ६ सांसद

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहमा रहेका सुदूरपश्चिम प्रदेशसभाका ६ जना सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका छन । उनीहरूले आज दिउँसो प्रदेश पार्टी कार्यालयमा मुख्यमन्त्री तथा प्रदेश संसदीय