बिहीबार , असोज ३ गते २०८१

नेकपा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्दै

नेकपा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्दै

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • नेकपा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्दै

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ ।

    images

    बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए ।

    आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ