दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ, मौसमविद् अधिकारीले भन्नुभयो, आज रातिबाट भने भारी वर्षा
जेनजी आन्दोलनको ५३ दिनपछि संसदीय समितिको बैठक बस्न थालेको छ । आज राष्ट्रिय सभा अन्तरगतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ । सिंहदरवारमा जारी बैठकका एजेण्डामा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम लगायत थियो । तर सांसदहरुले जेनजी आन्दोलन स्मरण गरेका
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज
गायिका एलिना चौहान र गायक प्रताप दासको स्वरमा तिहार गीत सार्वजनिक भएको छ।बुधबार बिहान सार्वजनिक 'आयो तिहारदाजु बहिनी' शीर्षकको गीतको भिडिओमा एलिना र प्रताप स्वयंका साथमा विनोद अधिकारीले अभिनय गरेका छन्। लेखु सहयात्रीको शब्द तथा...