मंगलबार, कात्तिक २० गते २०८२

‘अहिलेको पाठ्यक्रमले बालबालिकाको सिर्जनशीलतालाई मारेको छ’

विगत १२ वर्षदेखि अष्ट्रेलियाका बालबालिकाका लागि काम गर्दै आएका नारायण पन्थीको एकदिन दिमागमा आयो, ‘मैले परदेशमा यति काम गरिसकेको छु भने आफ्नो जन्मभूमिमा केही चिज किन नगर्ने ?’ यही विचारबाट