बिहीबार , असोज ३ गते २०८१

११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा

११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा

    प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा गरेका छन् । ओली निकट नेकपा केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

    images

    नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ