बिहीबार , असोज ३ गते २०८१

वामदेव गौतम प्रचण्ड-नेपाल समूहमा नलाग्ने

वामदेव गौतम प्रचण्ड-नेपाल समूहमा नलाग्ने

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • वामदेव गौतम प्रचण्ड-नेपाल समूहमा नलाग्ने

    नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा नजाने बताएका छन्।

    images

    पार्टीलाई विभाजन गर्ने कुनै पनि खेमारसमूहमा नलाग्ने गौतमले स्पष्ट पारेका छन्। गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले उपाध्यक्ष गौतमले वरिष्ठ नेता नेपालसँगै झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग उक्त कुरा गरेको बताए।

    नेपाल, खनाल र श्रेष्ठ उपाध्यक्ष गौतमलाई फकाउन गौतम निवास भैंसेपाटी पुगेका थिए। उनीहरू फर्किसकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ