बिहीबार , असोज ३ गते २०८१

दाहाल-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु

दाहाल-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • दाहाल-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

    images

    बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो । जारी बैठकको अध्यक्षता प्रचण्ड गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ