बिहीबार , असोज ३ गते २०८१

आगामी निर्वाचनमा केपी पार्टीको नाम निशान हुँदैन – खनाल

आगामी निर्वाचनमा केपी पार्टीको नाम निशान हुँदैन – खनाल

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • आगामी निर्वाचनमा केपी पार्टीको नाम निशान हुँदैन – खनाल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीका ७० प्रतिशत भन्दा बढिको उपस्थितिमा आजको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीले अध्यक्षबाट हटाएको स्पष्ट पारेका छन् ।

    images

    उनले बालुवाटारमा बसेको ओली पक्षधर केन्द्रीय कमिटीको बैठकलाई भेलाको संज्ञा दिएका छन् । अहिले प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भैरहेको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आगामी निर्वाचनमा बालुवाटारे पार्टीको नामको निशान नरहने नेता खनालले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ