बिहीबार , असोज ३ गते २०८१

धुम्बाराही पार्टी कार्यालय ओलीको कब्जामा, समर्थकले लगाए ताला

धुम्बाराही पार्टी कार्यालय ओलीको कब्जामा, समर्थकले लगाए ताला

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • धुम्बाराही पार्टी कार्यालय ओलीको कब्जामा, समर्थकले लगाए ताला

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । अहिले उनीहरु एक–अर्कालाई निषेध र तेजोबध गर्न लागिपरेका छन् । यसैबीच, धुम्बाराहीस्थित पार्टी कार्यालय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षधर समर्थक तथा कार्यकर्ताले कब्जा गरेका छन् । आज बिहान ताला लगाएर उनीहरुले कार्यालय कब्जा गरेका हुन् ।

    images

    केहीबेरअघि कात्रै प्रधानमन्त्री ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ