बिहीबार , असोज ३ गते २०८१

बालुवाटारमा नेकपाका नयाँ सदस्यको शपथग्रहण

बालुवाटारमा नेकपाका नयाँ सदस्यको शपथग्रहण

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • बालुवाटारमा नेकपाका नयाँ सदस्यको शपथग्रहण

    प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई आजै शपथग्रहण गराएका छन् ।

    images

    महाधिवेशन आयोजक समितिमा थपिएका ५५६ जनालाई शपथ्रहण गराइएको केन्दीय सदस्य माधव ढुंगेलले बताए । आजै ओलीले १९७ जना पछि थप्ने गरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ