बिहीबार , असोज ३ गते २०८१

बबरमहल र बालुवाटारको सुरक्षा कडा पारियो

बबरमहल र बालुवाटारको सुरक्षा कडा पारियो

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • बबरमहल र बालुवाटारको सुरक्षा कडा पारियो

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    images

    प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले बिहान बालुवाटारमा बैठक बोलाएका छन् भने अर्का अध्यक्ष प्रचण्डले दिउँसो १ बजे बबरमहको कार्की ब्यांक्वेटमा बैठक बोलाएका छन् ।

    दुबै समूहले बैठक बोलाएपछि प्रहरीले सुरक्षा सतर्कता पनि बढाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ