बुधबार, कात्तिक २१ गते २०८२

प्रचण्डलाई आज नेकपाको अध्यक्षबाट हटाइँदै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा औपचारिक रुपमा विभाजनको अन्तिम चरणमा पुगेको छ । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेश