शनिबार, साउन १२ गते २०८१

बर्ड फ्लूबाट अर्को महामारी आउन सक्ने चेतावनी

काठमाडौँ । विश्वभर बर्डफ्लुका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन् । यो रोग अमेरिकाका ४८ राज्यका ९ करोडभन्दा बढी कुखुरामा फैलिएको छ । अहिले यो रोग गाईमा पनि पुगेको छ ।

  • Latest Updates
    Trending