बिहीबार , असोज ३ गते २०८१

नारायणकाजीलाई हटाएर पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई

नारायणकाजीलाई हटाएर पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • नारायणकाजीलाई हटाएर पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिएका छन् ।

    images

    आज बालुवाटारमा बसेको ओली निकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    नारायणकाजी श्रेष्ठ प्रकाशलाई हटाएर ओली पक्षले प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई सुम्पिएको हो ।

    ओली पक्षको केन्द्रीय समिति बैठक अहिले बालुवाटारमा जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ