मंगलबार, असोज २९ गते २०८२

प्रि-ओपन सेसनमा नेप्से ३.६१ अंकले बढ्यो

काठमाडौँ प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक ३.६१ अंकले वृद्धि भएको छ । यससँगै ३० कम्पनीको २७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा करिब १२ लाख बढीको सेयर कारोबार भएको