मंगलबार, असोज २९ गते २०८२

कर्जा सूचना केन्द्रको कोलो सूचीमा रहेकाले बैंक खाता खोल्न नपाउने

२९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेकालाई बैंक खाता खोल्न पनि कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको