बिहीबार , असोज ३ गते २०८१

प्रि-ओपन सेसनमा नेप्से ३.५८ अंकले उकालो

प्रि-ओपन सेसनमा नेप्से ३.५८ अंकले उकालो

अखबार दैनिक
मंगलबार, पुस २६ २०७९
  • प्रि-ओपन सेसनमा नेप्से ३.५८ अंकले उकालो

    काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ३.५८ अंकले उकालोे लागेको छ । यससँगै सूचक २२१५.३४ विन्दुमा आएको छ ।३६ कम्पनीको १० हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा ३६ लाख ३७ हजार ७८६ रुपैयाँको सेयर कारोबार भएको छ ।

    images


    यो सेसनमा कुल २८ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै एक कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये ७ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ