बिहीबार , असोज ३ गते २०८१

प्रि-ओपन सेसनमा नेप्से ६.८४ अंकले उकालो

प्रि-ओपन सेसनमा नेप्से ६.८४ अंकले उकालो

अखबार दैनिक
सोमबार, पुस २५ २०७९
  • प्रि-ओपन सेसनमा नेप्से ६.८४ अंकले उकालो

    काठमाडौं: प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ६.८४ अंकले उकालोे लागेको छ । यससँगै सूचक २१७१.४६ विन्दुमा आएको छ ।

    images

    २१ कम्पनीको ४ हजार १८८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ५९ हजार ७३१ रुपैयाँको सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ११ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै ४ कम्पनी स्थिर  छ ।

    यता, १३ उपसुचकहरु मध्ये ६ वटा कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा ओरालो लागेको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ