मंगलबार, असोज २९ गते २०८२

२० अङ्कले बढ्यो नेप्से: ५ अर्ब ४५ करोड बढीको कारोबार,३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

साताको पहिलो कारोबारको दिन आज सेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २०.५५ अंक बढेर २१६४.४८ अंकमा बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार