बिहीबार , असोज ३ गते २०८१

छिमेक लघुवित्तले २५.२६ प्रतिशत लाभांश दिने

छिमेक लघुवित्तले २५.२६ प्रतिशत लाभांश दिने

अखबार दैनिक
बिहीबार , पुस २८ २०७९
  • छिमेक लघुवित्तले २५.२६ प्रतिशत लाभांश दिने

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २५.२६ प्रतिशत लाभांश दिने भएको छ । २७ पुस बुधबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    images

    लघुवित्तले हाल काय चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख को २२ प्रतिशतले हुने आउने ५१ करोड १३ लाख २ हजार रुपैयाँ बराबरको बोन सेयर र ३.२६ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख ६५ हजार ६६० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ