बिहीबार , असोज ३ गते २०८१

प्रि-ओपन सेसनमा नेप्से २.६६ अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से २.६६ अंकले वृद्धि

अखबार दैनिक
मंगलबार, माघ ३ २०७९
  • प्रि-ओपन सेसनमा नेप्से २.६६ अंकले वृद्धि

    काठमाडौँ – प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक २.६६ अंकले वृद्धि भएको छ । यससँगै २९ कम्पनीको ६ हजार ३१७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब २१ लाख बढीको सेयर कारोबार भएको छ ।

    images


    यो सेसनमा कुल १८ कम्पनीमा उकलो लागेको छ भने ७ कम्पनी घटेको छ । २ कम्पनी स्थीर रहेको छ । १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ । ३ कम्पनी घटेको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ