मंगलबार, असोज २९ गते २०८२

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको स्थिर रहेको छ । बिहीबारको तुलनामा सुनको मूल्य शुक्रबार तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको