मंगलबार, असोज २९ गते २०८२

बजेटको अर्धवार्षिक समीक्षाको तयारी

काठमाडौं । अर्थ मन्त्रालय चालु आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारीमा लागेको छ । मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको नेतृत्वमा समिति गठन गर्दै सोको तयारीमा लागेको हो