बिहीबार , असोज ३ गते २०८१

प्रि-ओपन सेसनमा नेप्से ३.६१ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से ३.६१ अंकले बढ्यो

अखबार दैनिक
बुधबार, माघ ४ २०७९
  • प्रि-ओपन सेसनमा नेप्से ३.६१ अंकले बढ्यो

    काठमाडौँ – प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक ३.६१ अंकले वृद्धि भएको छ । यससँगै ३० कम्पनीको २७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा करिब १२ लाख बढीको सेयर कारोबार भएको छ ।

    images


    बुधबार बिहान ११ बजेसम्म कुल २२ कम्पनीमा उकालो लागेको छ । ६ कम्पनीको मूल्य घटेको छ । दुईवटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसूचकहरुमध्ये पाँच कम्पनीको सामान्य वृद्धि भएको छ । दुईवटा कम्पनी घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ