बिहीबार , असोज ३ गते २०८१

बिहीबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

बिहीबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

अखबार दैनिक
बिहीबार , पुस २८ २०७९
  • बिहीबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

    नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ २३ पैसा र बिक्री दर १३०रुपैयाँ ८३ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५६ पैसा रहेको छ।

    images

    बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ शून्य पैसा र बिक्री दर १५८ रुपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ