शुक्रबार, वैशाख १४ गते २०८१

वाइवाइ चाउचाउ गुणस्तरमा फेल: चौधरी ग्रुपलाई २ लाख जरिवाना

चौधरी ग्रुप (सीजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। गुणस्तर परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको

  • Latest Updates
    Trending