शनिबार, वैशाख २२ गते २०८१

आइतबार सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

आइतबार सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

अखबार दैनिक
आइतबार, वैशाख ९ २०८१
  • आइतबार सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन  प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा  कारोबार भइरहेको छ । 

    यता, चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ७ सय ४० रुपियाँमा कारोबार  भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार