सोमबार, वैशाख २४ गते २०८१

५ सय बढ्यो सुनको मूल्य

५ सय बढ्यो सुनको मूल्य

अखबार दैनिक
बुधबार, वैशाख १२ २०८१
  • ५ सय बढ्यो सुनको मूल्य

    १२ वैशाख, काठमाडौं । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँ घटेको सुन बुधबार भने ५ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

    images

    अघिल्लो दिन १ लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६७० रुपैयाँमा कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार