सोमबार, वैशाख २४ गते २०८१

विश्वकप क्रिकेटअघि नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने

विश्वकप क्रिकेटअघि नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने

अखबार दैनिक
शुक्रबार, वैशाख १४ २०८१
  • विश्वकप क्रिकेटअघि नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने

    १४ वैशाख, काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमले विश्वकप अघि वेस्ट इन्डिजमा प्रशिक्षण र अभ्यास गर्ने भएको छ ।

    images

    नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपालले मे ७ देखि १५ सम्म वेस्ट इन्डिजमा रही वैदेशिक प्रशिक्षण र अभ्यास गर्नेछ । नेपालले वेस्ट इन्डिजमा सेन्ट भिन्सेन्टमा अभ्यास गर्ने क्यानले जनाएको छ । हाल नेपाली टोली वेष्ट इन्डिजकै ए टिमसँग घरेलु मैदानमा ५ खेल सम्मेलित टी–२० सिरिज खेल्दैछ ।

    नेपालले वैशाख १५ गतेबाट त्रिवि मैदानमा विश्वकपको तयारी स्वरुप घरेलु मैदानको खेल सकेपछि वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ