सोमबार, वैशाख २४ गते २०८१

फेरी बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

फेरी बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

अखबार दैनिक
शुक्रबार, वैशाख १४ २०८१
  • फेरी बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज तोलामा १४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    आज तेजावी सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको  छ । 

    चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रति तोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ