मंगलबार, वैशाख २५ गते २०८१

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह

अखबार दैनिक
शुक्रबार, वैशाख १४ २०८१
  • पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह

    काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शुक्रबार विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दीक्षान्त समारोहलाई सम्बोधन गरेका हुन् । सो अवसरमा विश्वविद्यालयका विद्यार्थीहरू दीक्षित भएका थिए । 

    images

    purbanchal-university2_K38Wssohb8.jpg

    सो अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताए । उनले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

    purbanchal-university10_JsLYf9eqo6.webppurbanchal-university11_0dRUG6vldH.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ