सोमबार, असोज २८ गते २०८२

सेयर बजारमा ३४ अङ्कको वृद्धि

काठमाडौँ । साताको कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.४६ अङ्कले बढेर २७६०.१७ को विन्दुमा पुगेको हो । आज बजारमा