आइतबार, वैशाख २३ गते २०८१

सुनको भाउले उच्च मूल्य रेकर्ड बनाउने क्रम जारी

सुनको भाउले उच्च मूल्य रेकर्ड बनाउने क्रम जारी

अखबार दैनिक
मंगलबार, चैत २७ २०८०
  • सुनको भाउले उच्च मूल्य रेकर्ड बनाउने क्रम जारी

    सुनले उच्च मूल्य रेकर्ड बनाउने क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलामा १ लाख ३६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    images

    विगत तीन सातामै सुनको मूल्य प्रतितोला ११ हजार ३ सय रुपैयाँ बढेको छ । चैत ४ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    चाँदीको मूल्य भने स्थिर रहेको छ ।  हिजो प्रतितोला १६८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ