सोमबार, असोज २८ गते २०८२

४२ दिनका लागि आज ५० अर्ब तान्दै राष्ट्र बैंक

बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप तान्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब नाघेको