आइतबार, वैशाख २३ गते २०८१

साताको अन्तिम दिन आज सुनको भाउ बढ्यो

साताको अन्तिम दिन आज सुनको भाउ बढ्यो

अखबार दैनिक
शुक्रबार, वैशाख ७ २०८१
  • साताको अन्तिम दिन आज सुनको भाउ बढ्यो

    ७ वैशाख, काठमाडौं । बिहीबार घटेको सुनको भाउ शुक्रबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँ बढेको हो ।

    images

    अघिल्लो दिन तोलामा १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७२० कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार