सोमबार, वैशाख २४ गते २०८१

न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ

न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ

अखबार दैनिक
शुक्रबार, वैशाख १४ २०८१
  • न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ

    काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८ सय ग्राम सुन र डेढ करोड रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । 

    images

    बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।   

    ‘रकम र सुनका विस्कुटसहित पाँच जना पक्राउ परेका छन् । केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदैछ’, रेग्मीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ