शनिबार, कात्तिक ३ गते २०८२

संसदीय दलकाे नेतालाई थाहै नदिई पुरानाे मितिमा ह्विप जारी

पाेखरा । राष्ट्रिय जनमाेर्चाकी गण्डकी प्रदेश सभा सदस्य पियारी थापाले साेमबार एउटा ह्विप जारी गरिन्, त्याे पनि पुरानाे मितिकाे । उनले साेमबार साढे ४ बजे आफ्नै फेसबुकमा ह्विप जारी गरेकाे पत्र