शनिबार, कात्तिक ३ गते २०८२

आनले साताभरि कार्यक्रम गरी विज्ञापन दिवस मनाउने

नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापना दिवस जेठ ३० लाई ‘एड˗डे’को रुपमा विविध कार्यक्रम गरी साताभरि नेपाली विज्ञापन सप्ताह (जेष्ठ ३०–असार ७) सम्म मनाउने भएको छ। यसअनुसार एड–डेको लोगो सार्वजनिक गर्ने,