मंगलबार, जेठ ८ गते २०८१

लुम्बिनीका दुई सांसद् फेरी शंकर पोखरेलकै पक्षमा

लुम्बिनीका दुई सांसद् फेरी शंकर पोखरेलकै पक्षमा

अखबार दैनिक
सोमबार, वैशाख २० २०७८
  • लुम्बिनीका दुई सांसद् फेरी शंकर पोखरेलकै पक्षमा

     

    images

    काठमाडौं, २० वैशाख । सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनीका दुई जना प्रदेशसभा सांसद्ले आफूहरु मूख्यमन्त्री शंकर पोखरेलकै पक्षमा रहेको स्पष्ट पारेका छन् ।

    कपिलवस्तु २ (ख)बाट निर्वाचित सांसद धर्मलाल श्रीवास्तव र नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ (ख) का अजय शाहीले विज्ञप्ति जारी गर्दै आफूहरु नेकपा एमाले संसदीय दलप्रति प्रतिवद्ध रहेको स्पष्ट पारेका हुन् ।

    आज एक विज्ञप्ति जारी गर्दै उनीहरुले कुलबहादुर केसीले मूख्यमन्त्री बन्न भन्दै आफूहरुको हस्ताक्षर प्रयोग गर्नु बदनियतपूर्ण भएको उल्लेख गरेका छन् । उनीहरुले आफ्नो समर्थन पोख्रेललाई नै रहेको स्पष्ट पारेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार