नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नहुने चुनावमा एमालेले भाग नलिने टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठक सकेर गुण्डस्थित निवास फर्किने क्रममा ओलीले पत्रकारसित भने– नहुने चुनावमा एमाले भाग लिँदैन ।