शनिबार, वैशाख १५ गते २०८१

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रू’

काठमाडौं, ३ बैशाख। नागढुङ्गासिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ छेडिने ब्रेक थ्रू भएको छ । सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङ ब्रेक थ्रू गरिएको हो । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग

  • Latest Updates
    Trending