बुधबार, वैशाख २६ गते २०८१

युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त

पूर्वअर्थमन्त्री युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारीसमा पूर्वअर्थमन्त्री खतिवडालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको

  • Latest Updates
    Trending