बुधबार, वैशाख २६ गते २०८१

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

कात्तिक ५, राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्। मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण

  • Latest Updates
    Trending