बुधबार, वैशाख २६ गते २०८१

सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव

सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव

अखबार दैनिक
मंगलबार, असार १४ २०७९
  • सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव

    १४ असार, काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत ११ असारको मन्त्रीस्तरीय निर्णयबाट डा. यादव नियुक्त भएका हुन् ।

    images

    यादव यसअघि टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा थिए । वैद्यखानाका निमित्त निर्देशक रहेका डा. सबरी साहलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग तानिएको छ ।

    तत्कालीन स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रालय छाड्दै गर्दा राष्ट्रिय ट्रमा सेन्टर र सिंहदरबार वैद्यखानाको प्रमुख परिवर्तन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार