बुधबार, वैशाख २६ गते २०८१

आकस्मिक बैठक गर्न प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुख र मन्त्रीहरुलाई बालुवाटार बोलाए

प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् । आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएका

  • Latest Updates
    Trending