बुधबार, वैशाख २६ गते २०८१

सर्वोच्चको अन्तरिम आदेश : ‘एनसेलबाट आयकर नउठाउनू’

सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक एनसेलबाट तत्काल आयकर असुल नगर्न अन्तरिम आदेश दिएको छ । ठूला करदाता कार्यालयबाट निर्धारण भएको करमा चित्त नबुझेपछि एनसेल सर्वोच्च पुगेको थियो । उक्त मुद्दामा बुधबार सुनुवाइ

  • Latest Updates
    Trending