शनिबार, मंसिर ८ गते २०८१

सरकारी प्रयोगशालामै घट्यो कोरोना परीक्षण

मंसिर १४, पछिल्लो साता कोरोना भाइरसको परीक्षण ह्वात्तै घटेको छ । सरकारी प्रयोगशालाहरूमा क्षमताअनुसार परीक्षण नहुँदा परीक्षण संख्या घटेको हो । अहिले ४४ सरकारी र ३३ निजी गरी ७७ वटा प्रयोगशालामा